दिदीबहिनीको माया हो फिल्म ‘उपहार’

काठमाडौं ।  अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ। रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक … Continue reading दिदीबहिनीको माया हो फिल्म ‘उपहार’